भोटेकोशी बाढीको साताैं दिन : उद्धार र खोजीका १० दृश्य
ekantipur.com · Tue Sep 01 10:37:55 GMT 2026

भोटेकोशी बाढीको साताैं दिन : उद्धार र खोजीका १० दृश्य
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार जारी छ । यसक्रममा रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला परिरहेका छन् । मंगलबार दिउँसोसम्म ९८७ वटा शव फेला पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै ११ हजार ८१४ घाइते तथा अन्यको उद्धार गरिएको छ । तस्बिरहरू: रासस, फोटो लाइब्रेरी र हेमन्त श्रेष्ठ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)