सुरुङ उद्धारमा प्रगति भएन, प्रयास जारी छ : सरकार
baahrakhari.com · Tue Sep 01 10:52:39 GMT 2026

काठमाडौं । सरकारले सुरुङ उद्धारमा प्रगति नभएको बताएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सुरुङमा फसेकाको उद्धारमा प्रगति हुन नसकेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार टोलीले कठिन भौगोलिक अवस्थाकाबीच निरन्तर प्रयास गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)