सुरुङमा उद्धारको काम भइरहेको छ, प्रगति हुन सकेको छैन : परराष्ट्र प्रवक्ता
onlinekhabar.com · Tue Sep 01 10:58:40 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)