रसुवा बाढीपछि हराइरहेकामध्ये ६ जना सम्पर्कमा
himalpress.com · Tue Sep 01 10:59:15 GMT 2026

भक्तपुर- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये ६ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)