भोटेकोसी बढिपछि त्रिशूली करिडोरको प्राविधिक अध्ययनमा के देखियो ?
baahrakhari.com · Tue Sep 01 10:59:25 GMT 2026

काठमाडौं । नेपाल भौगर्भिक समाजमा आबद्ध विज्ञ टोलीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी करिडोरको प्ररम्भिक अध्ययन गरेको छ ।
भौगर्भिक समाजको टोलीले देवीघाटदेखि कृष्णभीरसम्मको क्षेत्रमा स्थलगत अध्ययनको प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)