क्यानडामा सिक्स–जी अनुसन्धान गरिरहेका इन्जिनियर जगदीश
setopati.com · Mon Aug 17 00:25:17 GMT 2026
क्यानडाको बहुराष्ट्रिय टेलिकम कम्पनी एरिक्सन क्यानडा इंकमा काम गर्छन् जगदीश घिमिरे।
ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ गरेका जगदीश त्यहाँ सिनियर सिस्टम डिजाइनरका रूपमा कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)