बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग
khabarhub.com · Tue Sep 01 11:00:44 GMT 2026

काठमाडौं – रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको विनाशकारी बाढीका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ ।
यही अवस्थामा एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)