कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा
nepalnews.com · Mon Aug 17 01:19:22 GMT 2026

सुनसरी। कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन्। जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ।
थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ। दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ। “यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्”, उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)