‘दुग्ध क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्नू’
nepalnews.com · Tue Jun 09 11:55:09 GMT 2026

काठमाडौँ। कृषि, वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गीता चौधरीले बोर्डलाई दुग्ध क्षेत्रको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्।
बोर्डको अध्यक्षताको पदभार ग्राहण गर्दै दुग्ध क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)