प्रधान सेनापति सिग्देलद्वारा पदबहाली
barnanmedia.com · Mon Sep 09 15:19:28 UTC 2024

काठमाडौँ, २४ भदौः प्रधान सेनापति अशोकराज सिग्लेलले सैनिक मुख्यालय जङ्गी अड्डामा पदबहाली गर्नुभएको छ ।
यसअघि सैनिक परम्पराअनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसैगरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनीस्थित वीर स्मारकमा श्रद्धान्जलि अर्पण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)