दूरसञ्चारको संवेदनशील संरचनामा क्षति पुर्याएको भन्दै सडक डिभिजनप्रति टेलिकम आक्रोशित
ratopati.com · Tue Sep 01 11:07:04 GMT 2026

काठमाडौँ । वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दूरसञ्चारको स्थापना कालदेखि नै अन्तरदेशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणहरूसमेत रहेको उक्त भवन गैरकानुनी ढङ्गले भत्काइएको भन्दै टेलिकमले आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)