गाजा शान्तिका लागि ट्रम्पका ज्वाइँ : हमास प्रमुखसँग दुर्लभ भेट, नेतान्याहूलाई पनि भेट्ने
nagariknews.nagariknetwork.com · Mon Aug 17 01:47:23 GMT 2026

गाजामा रोकिएको युद्धविराम प्रक्रियालाई अघि बढाउने उद्देश्यले अमेरिकी वार्ताकार जेरेड कुशनरले हमासका नेतासँग दुर्लभ भेटवार्ता गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँसमेत रहेका कुशनरले आइतबार इजिप्टमा हमासका नेता खलील अल-हय्यासँग दुई घण्टाभन्दा बढी समय छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)