पाल्पा पुर्याइएका शव श्रीनगर जंगलमा व्यवस्थापन गरियो
ekantipur.com · Tue Sep 01 11:05:36 GMT 2026

पाल्पा पुर्याइएका शव श्रीनगर जंगलमा व्यवस्थापन गरियो
सातवटा शव तानसेन नगरपालिका–१ भुसालडाँडानजिकै श्रीनगर पर्यापर्यटन सामुदायिक वनमा व्यवस्थापन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)