माेरङ जेलमा बिहान सबेरैदेखि प्रहरीकाे खानतलासी, नाराबाजीसहित विराेधमा उत्रिए कैदीबन्दी
nepalpress.com · Mon Aug 17 01:56:08 GMT 2026

विराटनगर । जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएपछि कैदी बन्दीहरुले प्रदर्शन शुरु गरेका छन् । कैदी बन्दीहरु सुतिरहेकै बेला साढे चार बजेबाट कारागारको बी ब्लकमा खानतलासी शुरु भएको हो ।
कारागारभित्रै लागुऔषधलगायतका अवैध वस्तु राख्ने गरिएको विशेष सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर खानतलासी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)