सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, चार विधेयकमा छलफल हुने
nepalwatch.com · Mon Aug 17 01:56:42 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)