तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
makalukhabar.com · Mon Aug 17 02:05:59 GMT 2026

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारीखेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो । सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो ।
मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारीखेती गर्न थालेको भने धेरै लामो समय भएको छैन । उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारीखेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)