ईरानी सेनाको घोषणा: अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई पुरस्कार
nepalviews.com · Mon Aug 17 02:15:34 GMT 2026

तेहरान । ईरानी सेनाले कुनै पनि अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्ने व्यक्तिलाई ३० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। यदि यो काम कुनै महिलाले गरेमा पुरस्कारको रकम दोब्बर अर्थात ६० हजार डलर हुनेछ।
तेहरानमा आयोजित एक कार्यक्रममा बोल्दै ईरानी सेनाका प्रधानसेनापति अमीर हातमीले देशको युद्ध प्रयासमा आर्थिक रूपमा सहयोग गर्न चाहने जनताको मागअनुसार यो योजना ल्याइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)