देउवा समूहलाई रवीन्द्र मिश्रको चुनौती- प्रष्ट भन्नुहोस्, दोधारे कुरा गरेर उल्लु नबनाउनुस्
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको देउवा पक्षका नेताहरूलाई ‘हुतिहारा’को संज्ञा दिएका छन् । दोधारे भाषा छोडेर स्पष्ट रूपमा संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिन कांग्रेस नेताहरूलाई उनको चुनौती छ ।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै मिश्रले इतर पक्षको भर्खरै सम्पन्न भेलाले सार्वजनिक गरेका निर्णयहरू ‘वाहियात’ भएको टिप्पणी गरेका हुन् । विशेषगरी निर्णयका दुई वटा बुँदामाथि उनले गम्भीर प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)