नेकपाले गठन गरेको ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ ले कसरी काम गरिरहेको छ ?
ratopati.com · Tue Sep 01 11:14:21 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि उद्धार, राहत तथा व्यवस्थापनका लागि बागमती प्रदेशको इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा गठन भएको संयन्त्र परिचालित भएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय क्षेत्रमा ठुलो मात्रामा जनधानको क्षति भएको थियो । त्यसैदिन केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संयोजन समितिको आकस्मिक बैठकले खोज, उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन ‘केन्द्रीय खोज उद्धार राहत समन्वय समिति’ गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)