उद्धारमा अन्तर्राष्ट्रिय सहयोग : आनाकानीपछि स्वीकृति, कस्तो छ सरकारको निगरानी ?
ratopati.com · Tue Sep 01 11:15:00 GMT 2026

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ । यसको उद्धार, खोजी तथा राहतका लागि हाल अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको छ ।
विभिन्न मित्रराष्ट्रहरूले नेपाललाई भौतिक रूपमै सहयोग गरिरहेका छन् । विभिन्न देशका एनजीओ तथा आईएनजीओका प्रतिनिधिहरू पनि कार्यक्षेत्र (फिल्ड) मा खटिएका छन् । यसरी खटिएकामध्ये कतिपयले आवश्यक अनुमति लिएका छन् भने कतिपय अनुमतिबिनै फिल्डमा पुगेका छन्, जसको प्रभावकारी निगरानी हुन सकिरहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)