भदौ १० गतेको भोटेकोसी बाढीका कारण भएको क्षतिको झण्डै २६ अर्बको बीमा दाबी
barnanmedia.com · Tue Sep 01 11:06:51 GMT 2026

भदौ १० गतेको भोटेकोसी बाढीका कारण भएको क्षतिको लागि २५ अर्ब ८७ करोड रुपैयाँ बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म भोटेकोसी बाढीले पुगेको क्षतिका लागि १५ वटा इन्स्योरेन्स कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित बीमा दाबी परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)