प्रतिनिधिसभा बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
nagariknews.nagariknetwork.com · Fri Jun 26 04:24:14 GMT 2026

प्रतिनिधि सभाको आज (शुक्रबार)को बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदै छन्।
बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)