कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा
khabarhub.com · Mon Aug 17 03:31:41 GMT 2026

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उनको भनाइ छ ।
‘थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर ल्याउँछौँ । यहाँबाट व्यापारीले खरिद गरेर काठमाडौँ पठाउँछन्’, उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)