कारागार अनुगमनमा कैदीबन्दीको अवरोध
lokaantar.com

मोरङ कारागारका कैदीबन्दीहरू आन्दोलित भएका छन् । कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण बन्द गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलित भएका हुन् ।
कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार बिहान सुरक्षा निकायले खानतलासी शुरू गरेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी ‘सर्च’ अप्रेशन चलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)