हामी इतिहासकै धरासायी स्थितिमा पुग्यौं- निर्माण व्यवसायी
setopati.com · Tue Jun 09 12:10:01 GMT 2026

नेपाल निर्माण व्यवसायी महासंघले मूल्य समायोजन नपाउँदा निर्माण उद्योग र व्यवसायीहरू इतिहासकै धरासायी अवस्थामा पुगेको जनाएको छ।
महासंघका महासचिव शिवहरि घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा मध्यपूर्वमा जारी युद्धका कारण केही महिनायता इन्धनसहित निर्माण सामग्रीको मूल्य निरन्तर बढेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)