कर्जाको माग सुस्त हुँदा निक्षेपको ब्याजदर घट्यो, भदौमा औसत ४.१३६ प्रतिशतमा सीमित
ukeraa.com

२३ घण्टा अघि
काठमाडौं : बैंकिङ प्रणालीमा पर्याप्त रकम भए पनि कर्जाको माग सुस्त रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। साउनको तुलनामा भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.१३६ प्रतिशतमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)