रूसमा युक्रेनद्वारा भयानक आक्रमण : ७ जनाको मृत्यु, ३९ घाइते
bishowkhabar.com · Mon Aug 17 04:51:48 GMT 2026

काठमाडौं– रूसले युक्रेनले यस वर्षकै सबैभन्दा ठूलो ड्रोन हमला गरेको दाबी गरेको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार रातभर करिब ८२२ ड्रोन नष्ट वा अवरोध गरिएको छ, जसमध्ये करिब ६०० वटा मस्को र आसपासका क्षेत्रतर्फ लक्षित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)