बिहारको अशोकधाम मन्दिरमा भागदौड, ७ महिलाको मृत्यु
nepalviews.com · Mon Aug 17 05:05:03 GMT 2026

एजेन्सी । भारतको बिहार राज्यको लखीसरायस्थित अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ। घटनामा पाँच–छ जना घाइते भएका छन्।
लखीसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवमकुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा घटना भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)