यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
baahrakhari.com · Tue Jun 09 12:18:23 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार दुई मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्मा सुधन गुरुङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा थपिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)