ट्रम्पले भने– किम मेरो मिल्ने साथी, दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा ठूलो कटौती गर्छु
nepalpress.com · Mon Aug 17 05:36:04 GMT 2026
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासमा ‘ठूलो कटौती’ गर्ने बताएका छन्।
ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेको भन्दै सैन्य अभ्यासमा कमी गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)