स्थानीयवासीको योजना अनुसार पुनर्स्थापना र पुनर्निर्माणमा खटिन एमाले महासचिवको निर्देशन
setopati.com · Thu Aug 27 17:57:24 GMT 2026

नेकपा एमाले महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजना अनुसार एमाले नेता तथा कार्यकर्ताहरू उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काममा खटिने बताएका छन्।
बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न स्थानमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै महासचिव पोखरेलले विगतका ठूला प्राकृतिक विपत्तिमा पनि एमाले कार्यकर्ताहरूले श्रमदानमार्फत उद्धार, राहत र पुनर्निर्माणमा योगदान पुर्याएको स्मरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)