किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
barnanmedia.com · Mon Aug 17 07:13:00 GMT 2026

काठमाडौं। काठमाडौं जिल्ला अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)