फ्रान्स दुई गोलले अघि
onlinekhabar.com · Tue Jun 30 22:17:23 GMT 2026
१६ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ५३ मिनेटको खेल सकिँदा फ्रान्सले दुई गोलको अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)