महावीरले तोके आफ्नो कार्यकाल
ratopati.com · Tue Jun 09 12:34:19 GMT 2026

काठमाडौँ । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू यो मन्त्रालयमा बढीमा ३ वर्ष बस्ने घोषणा गरेका हुन्।
‘यो सरकार ५ वर्षको हो । तर म त्यति बेलासम्म बस्दिनँ । बढीमा ३ वर्ष बस्ने हो । त्यतिबेलासम्म रातदिन नभनी काम गर्ने हो,’ उनले भने, ‘त्यसपछि नयाँ भाइबहिनीलाई सुम्पिएर बिदा हुने हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)