कोसी सरकारमा जाने नेकपामा पाँच मन्त्रीको टुंगो लाग्यो
baahrakhari.com · Mon Aug 17 09:17:16 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट कोसी प्रदेश सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लागेको छ । सोमबार विराटनगरमा बसेको नेकपा प्रदेश कमिटी र संसदीय दलको संयुक्त बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दिएको जानकारीअनुसार नेकपाले खिनु लङ्वा लिम्बूको नेतृत्वमा सरकारमा सामेल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)