भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
himalpress.com · Mon Aug 17 09:32:10 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)