कति कमाए गौथली, कमला मिस र हलीले !
newsofnepal.com · Mon Aug 17 09:40:51 GMT 2026
काठमाडौं ।
नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको ३१ दिनमा २३ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणअनुसार फिल्मले यो सफलता हासिल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)