९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन्- नैनसिंह महर
setopati.com · Mon Aug 17 09:38:00 GMT 2026

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्।
महरले कांग्रेसलाई अहिले ‘संस्थापन वा विस्थापन’ तथा ‘इतर वा भितर’ जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने आवश्यकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)