नापजाँच भएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा
barnanmedia.com · Mon Aug 17 10:31:40 GMT 2026

धनुषा । नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) पाएका छन्।
साविक कजरारमौल गाविसअन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयको सहभागिता न्यून हुँदा पुर्जा वितरण लामो समयदेखि रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)