विपत्ति, महँगी र सुरक्षा चुनौतीमा सरकार गम्भीर भएन : सांसद गैरे
ratopati.com · Mon Aug 17 10:44:33 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले मुलुकमा आइपरेका प्राकृतिक विपत्ति, बढ्दो महँगी र सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गरेकी छन्।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको र जनजीवनका आधारभूत समस्याप्रति उदासीन रहेको आरोप लगाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)