केरुङ नाका जोड्ने क्षतिग्रस्त राजमार्ग मर्मत अन्तिम चरणमा
ratopati.com · Tue Sep 01 12:03:15 GMT 2026

केरुङ । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत कार्यलाई तीव्र पारेका छन्।
अवरुद्ध सडकको मर्मत कार्य सम्पन्न भई नाकाभन्दा १ किलोमिटरभन्दा कमको दूरीमा पुगेको छ। गत अगस्ट २६ मा आएको भीषण पहिरोका कारण लेदो र ढुङ्गा थुप्रिएर यो राजमार्ग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)