विपद्मा प्राविधिक सहयोग लिन सरकारले लाज मान्नु हुन्थेन, त्यसले समस्या निम्त्यायो : कांग्रेस
ratopati.com · Tue Sep 01 12:04:30 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले मान्दा समस्या देखिएको बताएको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुरुङमा थुनिएका प्रविधिज्ञहरूको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)