धनुषाका ११० परिवारले पाए लालपुर्जा
nepalsamaya.com · Mon Aug 17 11:01:45 GMT 2026

धनुषा। नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ।
साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)