हालसम्मकै धेरै पर्यटक आउँदा पनि सूचीकृत होटलहरू २८ करोड घाटामा, गत वर्ष थियो १ अर्ब भन्दा बढी नाफा
clickmandu.com · Mon Aug 17 11:03:04 GMT 2026

होटल र केबलकार सम्मिलित पर्यटन क्षेत्रका ८ वटा सूचीकृत कम्पनीमध्ये एउटा सोल्टी होटल र ३ केबलकार नाफामा हुँदा र अरू ४ वटा होटल घाटामा छन् । कम्पनीको वित्तीय विवरणअनुसार सोल्टीसँगै चन्द्रागिरी, कालिन्चोक र बन्दीपुर केबलकार नाफामा हुँदा तारागाउँ रिजेन्सी (ह्यात रिजेन्सी), सिटी होटल (ह्यात सेन्ट्रिक) र फरेस्ट इन (होलिडे इन) भने घाटामा छन् ।
काठमाडौं । आर्थिक २०८२/८३ मा पर्यटक आगमनमा कीर्तिमानी रेकर्ड कायम भए पनि होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीहरूको वित्तीय विवरणले उनीहरूको कुल नाफा ऋणात्मक देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा उनीहरूको कुल नाफा १ अर्ब रुपैयाँभन्दा बढी रहेकामा गत आवमा उनीहरूको घाटा समग्रमा २८ करोड रुपैयाँ रहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)