एम्बाप्पेको दुई गोलमा फ्रान्सलाई तीन गोलको अग्रता
onlinekhabar.com · Tue Jun 30 22:38:32 GMT 2026
१६ असार, काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोलमा फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ७५ मिनेटको खेल सकिँदा फ्रान्सले तीन गोलले अघि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)