गगनलाई सभापति स्वीकार्न तयार, तर सबै वरिष्ठलाई समेट्नुपर्छ - शशांक कोइराला
nepalviews.com · Mon Aug 17 11:23:20 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको नेतृत्वका विषयमा सभापति गगन थापासँग सहमति गर्न आफूहरू तयार रहेको बताएका छन् । तर, नेतृत्व चयनसँगै पार्टीका वरिष्ठ नेताहरूलाई समेत उचित स्थान दिएर अघि बढ्नुपर्ने उनको धारणा छ ।
राष्ट्रिय भेला/सम्मेलनका संयोजकसमेत रहेका कोइरालाले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसभित्र देखिएको विवादको मूल कारण पद र नेतृत्वको विषय भएको संकेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)