फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या ३७ पुग्यो, ४०० घाइते
baahrakhari.com · Tue Jun 09 12:56:00 GMT 2026

काठमाडौं । फिलिपिन्सको दक्षिणी सहर जनरल सान्तोसमा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि राहत तथा उद्धार कार्य निरन्तर जारी छ ।
अधिकारीहरूका अनुसार हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने ४०० भन्दा बढी मानिस घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)