कृषि बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि संशोधन
corporatenepal.com · Mon Aug 17 11:20:25 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ आजदेखि कार्यान्वयनमा ल्याएको छ ।
मन्त्री गिता चौधरीले मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण बनाएको र सरोकारवाला व्यक्ति तथा निकायलाई जिम्मेवारी बनाएकोे छ । कार्यान्वयनका लागि मन्त्रालयले सबै प्रदेशका कृषि सम्बन्धी मन्त्रालयमा कार्यविधि पठाईएसकेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)