कांग्रेसले देउवा पक्षलाई समेट्न प्रयास गर्ने, धकेल्यो महाधिवेशन तालिका
nepalpress.com · Mon Aug 17 11:32:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। सानेपामा बसेको केन्द्रीय समितिले भदौ २ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई धकेलेको महामन्त्री प्रदीप पौडेलले बताए।
असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेकाले वडा अधिवेशन पर धकेलेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)