समयअनुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
bishowkhabar.com · Mon Aug 17 11:43:02 GMT 2026

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बदलिँदो समय र आवश्यकताअनुसार नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा प्रशिक्षण मेलाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले शिक्षा र रोजगारी बजारबीचको दूरी कम गर्न समयअनुकूल शैक्षिक प्रणाली आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)